नियम ४०
मूल नियमावलीको नियम १०८ मा संशोधनः

मूल नियमावलीको नियम १०८ को
उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “समितिले” भन्ने शब्दपछि
“चौमासिक र वार्षिक आय व्यय विवरण जिल्ला विकास समितिमा” भन्ने शब्दहरू
थपिएका छन् ।